२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको कोटेली गावीसमा स्थानीय श्रोत –साधनमा महिलाहरुको पहुच बिषयक एक दिने तालीम

२०७३, १६ मंसिर बिहीबार १५:५५

मदन ताम्राकार /१६ मंसिर कोटेली डडेल्धुरा । डडेल्धुराको कोटेली गावीसमा बिहिबार स्थानीय श्रोत–साधनमा महिलाहरुको पहुँच सम्बन्धी १ दिने अन्र्तक्रियात्मक कार्यक्रम गरिएको छ । महिला माथी हुने हिंसा न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको महिला मुक्ती समाज डडेल्धुराले आयोजना गरेको सहकर्मी मदन ताम्राकारले जानकारी दिएका छन । कार्यक्रममा महिला मुक्ती समाजले मात्र नभएर सम्पुर्ण राजनीतीक दलहरुले आ–आफ्नो ठाँउबाट महिला हिंसा न्युनीकरणमा सहयोग गर्नुपर्ने महिला मुक्ती समाज डडेल्धुराका सामाजीक परीचालीका जानकी खड्काले बताएकी छन ।  कार्यक्रममा राजनीतीक दलका प्रतीनीधी, महिला सञ्जालका सदस्य लगायत अन्य थुप्रै नागरिकहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का