नन्दराम जैशी | मंसिर १८, जुम्ला | चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारी सहित ३० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | मंसिर १८, जुम्ला | चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारी सहित ३० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । 

"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्दननाथ मन्दिरको मूर्ति चोरी: पुजारी सहित ३० जना नियन्त्रणमा

२०७३, १८ मंसिर शनिबार ०५:१५

नन्दराम जैशी | मंसिर १८, जुम्ला | चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारी सहित ३० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । 

मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफ्ले सहितको टोली घटनास्थल पुगेको थियो । एआइजी विज्ञानराज शर्माको नेतृत्वमा सिआइबीको टोली जुम्ला पुगेर अनुसन्धान थालेको छ ।  

सिआइबीका डीएसपी अरुण पौडेल र मध्यपश्चिम क्षेत्रीय प्रहरीका अपराध अनुसन्धानमा सक्रिय इन्सपेक्टर वीरबहादुर थापासहितको टोली अनुसन्धानमा छ ।  क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानमा सहभागी रहेको डिआइजी नेपाल बताउँछन् ।  सिआइबीको टोलीलाई अनुसन्धानका लागि जुम्ला छाडेर एआइजी शर्मा र डिआइजी नेपाल फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ