कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ । 

शनिवार अछाम क्याम्पसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ । 

शनिवार अछाम क्याम्पसमा "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा केसी चयन

२० मंसिर २०७३, सोमबार ०४:२०

कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ । 

शनिवार अछाम क्याम्पसमा भएको पुर्व विद्यार्थीहरुको भेलाले सो क्याम्पसका पुर्व स्ववियू सभापती समेत रहेका केसीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा लोकराज भण्डारी, सचिवमा दिल वहादुर केसी, कोषध्यक्षमा शोभा साउँद लगाएत ११ सदस्यीय समिति गठन गरेको हो । भेलाले अनेरास्ववियूका केन्द्रिय सदस्य डम्वर विसीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनी चयन गरेको छ । जसको सदस्यमा पुर्ण भण्डारी र नयन वहादुर शाही रहनु भएको छ । अछाम वहुमुखी क्याम्पसका प्राध्यापक धु्रव कुमार शाहीको अध्यक्षतामा भएको भेलामा क्याम्पसका पुर्व क्याम्पस प्रमुख नृप चार्ड, प्राध्यापक हरक सिंह धामी, लेखा प्रमुख प्रेम प्रसाद ढुंगाना र कम्प्युटर सहायक भरत केसी अथिती रहनु भएको थियो । 

भेलालाई सम्वोधन गर्दै पुर्व क्याम्पस प्रमुख चार्डले यस क्याम्पसवाट स्नातकतह उतिर्ण गरी हाल विभिन्न पेशामा लागेका पुर्व विद्यार्थीहरुले क्याम्पसको सर्वागिंण विकासलागी आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला