दान ब. बुढा | मङ्सिर २१, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरी पश्चिम दक्षिणमा रहेको खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा आगलागी हुदा ६ घर जलेका छन भने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान ब. बुढा | मङ्सिर २१, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरी पश्चिम दक्षिणमा रहेको खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा आगलागी हुदा ६ घर जलेका छन भने "/>
2026-07-09 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको खमालेमा आगलागीमा परि ६ घर नष्ट, १ बर्षे बालिकाको मृत्यु

दान ब. बुढा | मङ्सिर २१, मुगु | जिल्ला सदरमुकाम गमगढीबाट १ दिन पैदल दुरी पश्चिम दक्षिणमा रहेको खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा आगलागी हुदा ६ घर जलेका छन भने घर भित्र सुताई राखेकी २ बर्षिया बालिका फुलमाया बुढाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माका अनुसार आगलागीबाट ६ घर जलेको र लालविर बुढाकी २ बर्षिया छोरी फुलमाया बुढाको जलेर मृत्यु भएको भन्ने खबर आएको र क्षती र आगो नियन्त्रणका लागी प्रहरी चौकी सुकाढिक र कोटडाडाबाट प्रहरी र रारा निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मका नेपाली सेनाकोटोली घटना स्थल तर्फ गएको थियो ।

उक्त ठाउँमा सोमबार दिउसो आगो लागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो