दान बहादुर बुढा | मङ्सिर २१, मुगु | बिकट हिमाली जिल्ला मुगुमा बिभिन्न संघ-संस्था सरकारी कार्यालयहरुले जिल्लामा कुपोषण घटाउने उद्श्यले काम गरे पनि अझै कुपोषण नहटी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | मङ्सिर २१, मुगु | बिकट हिमाली जिल्ला मुगुमा बिभिन्न संघ-संस्था सरकारी कार्यालयहरुले जिल्लामा कुपोषण घटाउने उद्श्यले काम गरे पनि अझै कुपोषण नहटी"/>
2026-07-09 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कडा खालको कुपोषण कायमै

दान बहादुर बुढा | मङ्सिर २१, मुगु | बिकट हिमाली जिल्ला मुगुमा बिभिन्न संघ-संस्था सरकारी कार्यालयहरुले जिल्लामा कुपोषण घटाउने उद्श्यले काम गरे पनि अझै कुपोषण नहटी कडा खालको कुपोषण कायमै रहेको छ ।

तीन महिनाको समयमा एक हजार तीन सय ११ जना मुगुका बालबालीकाहरुमा कुपोषण रहेको जिल्ला स्थ्सय कार्यालय अनत्रगत कडा शाीघ्र कुपोषण एकीकृत ब्यवस्थापन कार्यक्रम संन्चालनमा आए पछी  सोको जानकारी बाहीर आएको हो ।

मुगु जिल्लामा रहेका २४ गाबिस मध्य केही गाबिसमा रहेका ६ महिना देखी ५ बर्ष सम्मका बालबालीकाहरुलाई पोषणको जानकारीबारे  चेक-जाच गर्दा मुगुमा कडा खालको कुपोसण रहेको एकीकृत ब्यवीथापन कार्याक्रम आईमामका जिल्ला मनिटर लोक हाबदुर  बिश्वकर्माले जानकारी दिनु दिएका छन् ।

बिश्वकर्माको अनुसार मुगु  जिल्लाको नार्थपु धैनकोट, कालै कोटडाडा श्रीकोट, माग्री र जिल्ला अस्पतालमा रहेका ओटीसी स्थापना गरी  कडा खालको कुपोषण देखीएका बालबालीकाहरुलाई  पोषणको स्थिती बारे जाँच गर्दा १ एक सय ५२ जना बालीका र ९७ जना बादकमा कडा खालको कुपोषण देखीएको समेत जनाएका छन् ।

कडा खालको कुपोषण देखिएका बालबालीकाहरु लाई बहिुंग उपचार केन्द्र मार्फत उनिहरुको उपचारको भई रहेको छ भने सजल्लामा रहेका बिभिन्न ७ वटा  ठाउमा संञ्चालीत  ओटीसीहरुमा कडा खालको कुपोषण भएका  बालबालीकाहरुको निशुल्क उपचार गर्ने गरीएको कडा शीघ्र कुपोषणको एकीकृत ब्यबस्थापन कायक्रम माफत गरीएको जिल्ला अस्पताल कार्यालय ठिनी मुगुले जनाएको छ ।

प्रत्यक गाबिसमा महिला स्वास्थ्यकर्मी र अईमाम कार्याक्रमका कर्मचारीहरु मार्फत बालबालीका हरुको पोषणको स्थितीका बारेमा पत्ता लगाउने कार्या जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो