मंसिर २४, झापा । झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ६५ बर्षिय ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, झापा । झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ६५ बर्षिय ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका अग्रज पत्रकार मदन ढकालको निधन

२०७३, २४ मंसिर शुक्रबार ०३:५१

मंसिर २४, झापा । झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ६५ बर्षिय ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । ढकाल नेपाली पत्रकारितामा २०२४ सालदेखि सक्रिय रहेका थिए ।

ढकाल पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक थिए भने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र अहिले पनि पत्रकार महासंघका केन्द्रीय पार्षद थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा