२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्षेत्रिय भलिबल प्रतियोगिता अछाममा सुरु

२०७३, २४ मंसिर शुक्रबार १३:३६

पूर्ण बहादुर खड्का | मंसिर २४, अछाम | सुदूरपश्चिमाअञ्चल स्तरिय क्षेत्रिय छनोट पूरुष भलिबल प्रतियोगिता आजबाट अछाममा सुरु भएको छ । 

सुदूरपश्चिमाअञ्चलका ९ वटै जिल्लाहरुको सहभागितामा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्दघाटन गरिएको थियो । उद्दघाटन पश्चात आज ३ वटा खेल सम्पन्न भएका छन । जसमा अछाम, बझांग र कैलालीले जित हासिल गरेका छन । आज सम्पन भएको पहिलो खेलमा आयोजक अछाम बाजुरालाई लगातार दुई सेटमा पराजित गर्दै बिजयी भएको हो । 

यस्तै आजै भएको दोश्रो खेलमा बैतडीलाई हराउदै बझांग बिजयी भएको छ भने डोटीलाई हराउदै कैलालीले जित निकालेको छ । यसअघि महिला अन्र्तगतका खेलहरु बाजुरा जिल्लामा सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी