2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

न्यानो झोला’ कार्यक्रम हट्दा जिल्ला अस्पतालमा सुत्केरी हुने आमालाई सास्ती

 नन्द बहादुर रोकाया, मङ्सिर २९, मुगु । सरकारले आमा सुरक्षा कार्यक्रमलाई सघाउन हरेक सुत्केरी महिलालाई दिँदै आएको ‘न्यानो झोला’ कार्यक्रम यो बर्ष बाट कटाईए सगै जिल्ला स्वास्थ्य कार्यलय मुगुमा सुत्केरी हुने महिलालाई समस्या भएको छ ।

आर्थिक वर्ष २०७१ र ०७२ देखि मातृ मुत्युदर र नवजात शिशुको मृत्युदर कम गराउन सहयोग पुग्ने भन्दै नेपाल सरकार स्वास्थ्य सेवा बिभाग परिवार स्वास्थ्य महाशाखाबाट प्रत्येक जिल्लाका सुत्केरीलाई न्यानो झोला दिँदै आएको भएपनी यो बर्षबाट कटाईए संगैे जिल्ला स्वास्थ्य कार्यलयमा सुत्केरी हुने महिला लाई समस्या भएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका कार्यलय प्रमुख डा सरोज अधिकारीले बताउनुभयो । न्यानो झोला कार्यक्रमबाट विशेष गरी अति विपन्न परिवार लाई प्रत्यक्ष राहत पुग्दै आएका थियो ।

‘गाउँगाउँबाट डेलिभरीका लागि आएका हुन्छन्न एकसरो कपडा मात्रै ल्याउँछन अझ बच्चाका लागि त केही तयारी गरिएको हुँदैन, यहाँ डेलिभरी भएपछि कपडा किन्न नसक्नेका लागि ज्यादै नै उपयोगी सावित भएको थियो अधिकारीले भन्नुभयो । उहाँका अनुसार किन कटाईएको हो भनेर बुझदा  यो कुनै बिदेशी दाताको बजेट भएको हुदा उस्ले बजेट आप्नैे देशमा खर्चगर्नुपर्ने देखाउदै फिर्ता लिईएकाले नेपाल बजेट अभावमा सरकारले न्यानो झोला’ कार्यक्रम कटाएको अधिकारीको भनाईरहेको छ । बिगतका बर्षमा नौ सय रुपैया जतीकोे प्याकेजमा न्यानो झोलामा सुत्केरी आमाका लागि म्याक्सीे कपडाका साथै बच्चाका लागि टोपी, भोटो, दौरासुरुवाल २ जोरलगायतसामग्री दिईने गरिन्थ्यो  तर यो आथिक बष २०७३ ्र७र्४बाट बजेट अभावमा ‘न्यानो झोला’ कार्यक्रम कटाईएको डा अधिकारीले भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल