2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

सुन्दरबजार महोत्सव हुने

मङ्सिर २९, लमजुङ । जिल्लाको दोस्रो ठूलो मुख्य व्यापारिक केन्द्र सुन्दरबजारमा आगामी माघ दोस्रोसाता सातौँ सुन्दरबजार महोेत्सव हुने भएको छ । 

लमजुङ उद्योग वाणिज्य सङ्घ सुन्दरबजार इकाइले आउँदो माघ १४ गतेदेखी २३ गतेसम्म उक्त महोत्सव आयोजना गर्न लागेको हो । ‘स्थानीय कला, संस्कृति, पर्यटन शिक्षा विकासको पहिचान, उद्योग व्यापार र कृषि लगानी प्रवद्र्धनमा हाम्रो अभियान’ नाराका साथ सञ्चालन हुन लागेको महोत्सवले जिल्लाका सम्भावनालाई उजागर गर्ने उद्योग वाणिज्य सङ्घ सुन्दरबजार इकाईका अध्यक्ष गालु मियाँले बताउनुभयो । 

लमजुङ कृषि क्याम्पसको पसिरमा चल्ने सो महोत्सवमा एक सय ५० वटा कक्ष राखिने छ । करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पुष्प, तथा जडीबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृति प्रदर्र्शनी, लोकदोहोरी गीत कार्यक्रम, जातीय एवम् सांस्कृतिक संग्रहालय, झाँकी तथा ¥याली प्रदर्शनी गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल