२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा रगंशालामा शौचालय र फुटट्रयाक बन्ने

२०७३, १३ बैशाख सोमबार ०३:१८

शिव न्यौपाने/ बैशाख १३, पोखरा । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास
समितिले ट्रयाक मर्मत गरिदिने भएको हो । करिव २६ लाख रुपैयाँको लागतमा मर्मत गर्ने भएको पश्चिमाञ्चल
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । समितिको आइतबार बसेको बैठकले
ट्रयाकमा सुर्की (इटटाको धुलो) हाल्ने भएको हो । पोखरा रगंशालाको फुटबल मैदान वरिपरी रहेको ट्रयाक ५ सय
मिटर रहेको छ ।

त्यस्तै समितिले पोखरा रगंशालाभित्र
शौचालय निर्माण समेत गरिदिने भएको छ । पोखरा रगंशालाभित्रै कार्यालय रहेकाले समितिले आफनै बजेटमा शौचालय
निर्माण गर्न लागेको अध्यक्ष पौडेलले बताए । शौचालय नहुदाँ खेलाडीले दिशा र पिसाव फेर्न झाडीमा
जानुपर्ने अवस्था रहेको थियो ।

समितिले करिव ६ लाखको लागतमा
महिला पुरुष गरि चार ओटा सौचालय निर्माण सुरु गर्ने निर्णय गरेको छ । रगंशालाभित्र रहेको क्याटिन नजिकै
शौचालय निर्माण गर्ने भएको हो । समितिले पोखरा रगंशालाको पश्चिम पटटी९सेती नदी किनार०मा फुटट्रयाक
निर्माण गर्ने भएको छ ।

रगंशालाको अन्य क्षेत्रमा भूपू खेलाडी
मञ्चले यसअघि फुटट्रयाक निर्माण गरेको भएपनि सेती नदी किनार तर्फ खाली रहेकाले खेलाडीलाई हिडन सहजहोस
भन्ने हेतुले ट्रयाक निर्माण गर्ने निर्णय भएको अध्यक्ष पौढडेलले बताउनुभयो ।

एथलेटिक्स ट्रयाक, शौचालय निर्माण र ट्रयाक निर्माणका लागी राष्ट्रिय खेलकुद परिषद्
मार्फत क्षेत्रिय खेलकुद परिषद्बाट बजेट आइसकेको छ । फुटट्राक पश्चिम साइडको करिव ३ सय मिटरमा निर्माण
गर्ने तयारी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस