२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हुर्जा कास्की अध्यक्ष पराजुलीमाथि हातपात (ध्यानाकर्षण)

२०७३, १६ बैशाख बिहीबार ०३:४८

शिव न्यौपाने । बैशाख १६,
पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीका अध्यक्ष राजेश पराजुलीमाथि पोखरा ४,
सिद्धार्थचोकस्थित सिद्धार्थ मिनि मार्केटभित्र मंगलबार बिहान ९.४५ बजे हातपात भएकोमा हुर्जा कास्कीको
ध्यानाकर्षण भएको छ ।

सिद्धार्थ मिनि मार्केटस्थित बुलेट मोटरसाइकल नं. ५३९८ मा आएका
पोखरा ८ सुन्दरमार्ग बस्ने रोशन अघिकारी र पोखरा ९ निभागल्लि बस्ने सक्षम श्रेष्ठ (सम्भत) ले हुर्जा
कास्कीका अध्यक्ष राजेश पराजुलीमाथि हातपात गरेकोमा संस्थाको गम्भिर ध्यानाकर्षण भएको हो

हुर्जा कास्कीका महासचिव विरेन्द्र सापकोटाद्धारा जारि वक्तव्यमा उक्त मिनि मार्केटभित्र
मोटरसाइकल नलैजान आग्रह गर्दा एक्कासि हेलमेट लगायतका सामाग्रीले कुटपित गर्दा पराजुलीको टाउको, आँखा
तथा शरिरका विभिन्न अंगमा गम्भिर चोट लागेको पारिवारिक श्रोतले जानकारि दिएको छ । घटनाको बारेमा कास्की
प्रहरीलाई जानकारि गराउँदा पनि प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न ढिलाई गर्दा यस्ता घटनाहरु अझ
मौलाउने भएकाले अविलम्ब अभियुक्तलाई पक्राउ गर्न हुर्जा कास्कीले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस