2026-07-10 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चन्दा संकलनबाट एम्वुलेन्स

पुस १, मकवानपुर | मकवानपुरको सिस्नेरी गाबिसमा आज एक कार्यक्रमका बिच दुईजना सांसदले संयुक्त रुपमा एमुलेन्स हस्तान्तरण गरेका गर्नु भएको छ । 

मकवानपुर क्षेत्रनंमबर २ का एमालेका सांसद सुभासचन्द्र ठकुरी तथा राप्रपाका सांसद गणेश थापाले सिस्नेरी गाबिसमा भएको कार्यक्रममा एमुलेन्स उद्घाटन गर्नु भयो ।स्थानियको चन्दा संकलन र जिल्ला बिकाश समिति मकवापनुरको तीन लाख रुपैयाँ सहयोगमा खरिद गरिएको एमुलेन्स आज हस्तान्तरण गरिएको हो । एम्बुले संचालननार्थ राप्रपाका सांसद गणेश थापाले अक्षय कोषका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

यसअघि मकवानपुरको राईगाउँ र नामटारमा आफ्नै पहलमा एमुलेन्स खरिद गरेर हस्तान्तरण गर्नुभएका सांसद थापाले ती दुई गाबिसमा पनि एमुलेन्स संचालन गर्नका लागि अक्षय कोषका लागि पनि सहयोग गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद थापाले मकवानपुरको विकासमा लाग्नु आफ्नो कुनै स्वार्थ नभएको भन्दै निस्वार्थ रुपमा जनसेवामा लाग्न उहाले राजनैतिक दललाई आग्रह गर्नु भयो ।कार्यक्रममा बोल्दै एमालेका सांसद सुभाषचन्द्र ठकुरीले एमुलेन्स संचालनपछी यसक्षेत्रका बिरामीहरुलाई अस्पताल सम्म पुर्याउनका लागि सजिलो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो