२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँके लगायतका क्षेत्रमा बन्दले जनजीवन कष्टकर

२०७३, २ पुष शनिबार १६:११

पुस २, नेपालगन्ज । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको विरोधमा आह्वान गरिएको मध्यपश्चिम बन्दको दोस्रो दिन आज यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । 

बन्दका कारण आज पनि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधान सञ्चालनमा आएनन् । यसबाट बिरामीलगायत अन्य नागरिक मारमा परेका छन् । शुक्रबारदेखि तीन दिनसम्मका लागि आह्वान गरिएको बन्दबाट उद्योगपति, व्यापारी तथा दैनिक ज्यालादारीमा मजदुरी गर्ने नागरिक नराम्ररी प्रभावित भएका छन् । 

बन्दकर्ताले कोहलपुरमा दुईवटा ट्र्याक्टर र एक मोटरसाइकल तथा पुष्पलाल चोकस्थित एउटा पसलमा तोडफोड गरेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । बन्द गराउने क्रममा लाठी लिएर हिँडेको पाइएमा सार्वजनिक मुद्दा लगाइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ