४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनज्योतीमा ह्याप्पी पोखराको सहयोग

२२ बैशाख २०७३, बुधबार ०३:४४

बैशाख २२, पोखरा ।
कास्कीको कालिका गाउँस्थित जनज्योती उच्च माविमा ह्याप्पी पोखरा ग्रुपले सहयोग गरेको छ । ग्रुपका सदस्य
तथा स्थानीय समाजसेवीको उपस्थितीमा उच्चमाविलाई एक थान पानी ट्याङकी उपलब्ध गराईएको हो ।
janajyoti - happy pokhara
मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ह्याप्पी पोखरा
ग्रुपका सदस्य तथा युवा उद्यमी चन्द्र कुँवरले प्रधानाध्यापक माधव प्रसाद पौडेललाई पानी ट्याङकी
हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै उद्यमी कुँवरले केहि समय अघि स्कुल अवलोकनका
क्रममा विद्यार्थीहरुलाई पिउने पानीको समस्या देखेकाले पानी जम्मा गर्ने ट्याङकीको व्यवस्था गरेको बताए

पानी ट्याङकी नहुँदा विद्यार्थीहरुलाई सिधा धाराबाट पानी पिउनुपर्ने बाध्यता र पानी नआएको
समयमा पिउने पानीकै सङकट पर्ने गरेको थियो । आफुले आजैन गरेको कमाईको केही अंश समासेवामा खर्च गर्ने
उदेश्य अनुरुप नैदुई वर्षअघि ह्याप्पी पोखरा ग्रुप स्थापना गरेको बताउदै कुँवरले आगामी दिनमा पनि
कास्कीका विभिन्न सामुदायीक विद्यालयमा अभाव हुने भौतिक सामाग्री सहयोग गर्ने संस्थाको योजना सुनाए

संस्थामार्फत विद्यालयमा सहयोगको चाजोपाजो भने नेपाली
कांग्रेसका कालिका शभापति भानु ढकालले मिलाएका थिए । सहयोग कार्यक्रममा बोल्दै ढकालले जनज्योतीमा जस्तै
कास्कीका अन्य सामुदायीक विद्यालयमा पनि समस्या विद्यमान रहेकाले त्यसतर्फ दातृ संस्थाको ध्यान पुग्न
जरुरी रहेको बताए । पानी ट्याङकी सहयोग लिदै विद्यालयका प्राचार्य माधव प्रसाद पौडेलले विद्यालयमा रहेको
एउटा मुख्य समस्या समाधानमा ह्याप्पी ग्रुपको सहयोगप्रति खुशी व्यक्त गरेका थिए ।

विद्यालयका
साुमदायी विद्यालयमा रहेका विद्यालयका लागि पानी ट्याङकी सहयोग गर्ने बातावरणको मध्यस्तता गरेका नेपाली
कांग्रेस कालिकाका शभापति भानु ढकालले

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता