४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको अध्यक्षमा पुनः छ्याम बहादुर

२४ बैशाख २०७३, शुक्रबार ०२:१७

शिव न्यौपाने/वैशाख २४, पोखरा । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको
अध्यक्षमा पुन छ्याम बहादुर थापा मगर चयन भएका छन ।

बुधवार
सम्पन्न संघको तेश्रो अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संघको प्रथम
उपाध्यक्षमा राजकुमार गुरुङ स्याङजा, उपाध्यक्षहरु याम श्रीष बाग्लुङ, विष्णु श्रेष्ठ रुपन्देही, शुभ
कन्या गुरुङ कास्की, झक बहादुर मिदुन मगर गुल्मी चयन भएका छन ।

संघको सचिवमा डि.बि. नेपाली, सह सचिवमा तिल बहादुर खण्डुलुङ मगर नवलपरासी, कोषाध्यक्ष हरि
वहादुर श्रेष्ठ, सह कोषाध्यक्षमा नारायण बहादुर भण्डारी चयन भएका छन । संघको सदस्यहरुमा प्रमोद चौधरी,
पदम बहादुर बिक, कृष्ण गुरुङ, चोक बहादुर थापा, चुडामणी पराजुली, देव नारायण काफ्ले, रमेश श्रेष्ठ चयन
भएका छन ।

अधिवेशन समारोहमा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय
खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पश्चिमाञ्चल विकास क्षेत्र भलिवलमा अझैपनि पछि परेको वताउदै
नया कार्यसमितीले खेललाई तदारुकताका साथ अगाडी वढाउन आग्रह गरे ।

पौडेलले पोखरा रंगशालामा निर्माण हुन लागेको भलिवल प्रशिक्षण केन्द्रले पश्चिमाञ्चल क्षेत्रको
भलिवललाई थप टेवा प्रदान गर्ने समेत वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा