२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेष्डो नेपालमा प्रगति एवंम लघुवित्तमा आधारित नेतृत्व विकास तालिम शुरु

२०७३, २५ बैशाख शनिबार १२:४६

बैशाख २५ ,पोखरा । राष्ट्रिय
शैक्षिक तथा सामाजिक बिकास संस्था नेष्डो नेपालको २ दिने प्रगति समिक्षा एवंम लघुवित्तमा आधारीत नेतृत्व
क्षमता बिकास तालिम आजबाट शुरु भएको छ ।पोखरा ड्यामसाईड स्थित संस्थाको केन्दि«य कार्यलयमा
प्रशिक्षार्थी कर्मचारिहरुको नेतृत्व क्षमतामा अभिबृद्धी गर्ने साथै पौष महिनामा छनौट भएका
प्रशिक्षार्थीकर्मचारिहरुको मध्यवर्ति समयसम्म भएको प्रगतिको समिक्षा गर्ने उदेश्यले आजबाट तालिम सुरु
भएको हो ।

कार्यक्रममा बोल्दै प्रशासन तथा वित्त प्रमुख
सावित्री खत्री क्षेत्रीलेआफना कार्य क्षेत्रमा आईपर्ने विबिध समस्याबाट हतोत्तसाहित नभई आफुलाई गरिबी
बिरुद्धको लडाईमा सर्मपित गर्न आग्रह गर्नुभयो । लघुवित्त सेवा प्रमुख विश्वबन्धुप्रसाईले यस तालिम
अबधिमा सिकेका सिकाई उपलब्धिलाई कर्मचारीहरुले व्यबहारिक रुपमा आफनो कार्यशैलिमा रुपान्तरण गर्दै
संस्थागत लक्ष्य प्राप्तिमा लागि पर्नुपर्नेमाजोड दिनुभयो ।

kaski 1
त्यस्तै संस्थाका मानव संसाधन प्रमुख लक्ष्मि कुमारी मेधासीले कर्मचारिले हालसम्म
जिम्मेवारिपुर्ण रुपमा कार्य गर्दै आएकोमा कर्मचारिहरुप्रति आभारआभार प्रकट गर्नुभयो । कार्यक्रममा
योजना प्रमुख युधिष्ठिर भुषाल, बरिष्ठ अधिकृत नारायण प्रसाद प्रसाई, कार्यक्रम व्यबस्थापक उत्तम अधिकारि
लगायतले बोल्नु भएकोथियो ।

नेष्डो नेपाल वि।सं। २०५२ सालमा
पर्वतको बाजुङ्गमा स्थापना भई हाल पर्वत,
बागलुङ,म्याग्दी,कास्की,तनहुँ,गोरखा,लमजुङ्ग,चितवन,नवलपरासी,स्याङ्जा र पाल्पाजिल्लामा गरी ५० वटा शाखा
कार्यलय मार्फत गरिब, बिपन्न एवंम बञ्चितिमा परेका महिलाहरुको क्षेत्रमा कार्य गर्दै आईरहेको लघुवित्तिय
संस्था हो ।

संस्थाले चालु आर्थिकबर्षमा ८० हजार
घरपरिवारलाई सेवा दिने लक्ष्य राखेको छ । तालिममा हालसम्म हासिल भएका प्रगतिको समिक्षा र आगामि दिनमा
लक्ष्य प्राप्तिको लागि अपनाईनेरणनितिक योजनाको बारेमा समेत छलफल हुनेछ । ३७ जना प्रशिक्षर्थी
कर्मचारीहरुको सहभागिता रहेको तालिम आईतबार सम्म चल्नेछ ।

संस्थाका मानव संसाधन प्रमुख लक्ष्मि कुमारी मेधासीको अध्यक्षतामा सम्पन्न भएको कार्यकम्रमा
बरिष्ठ अधिकृत नारायण प्रसाद प्रसाइको स्वागत संस्थागत प्रतिज्ञापुष्पा प्रसाईले र कार्यक्रमको सञ्चालन
मानव संसाधन अधिकृत ईश्वरी प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस