2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

शिक्षाको स्तर सुधार्न अभिभावको भुमिका महत्वपुर्ण हुने शिक्षकहरुको भनाई

नन्द बहादुर रोकाया/पूस ७, मुगु । मुगु जिल्लाका बिभिन्न बिद्यालयहरुमा कार्यरत शिक्षकहरुले जिल्लाको शिक्षाको स्तर सुधार्नका लागी अभिभावकहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । 

बुधबार जिल्ला सदरमुकाम गमगढीमा आयोजित एक कार्यक्रममा जिल्लाका बिभिन्न बिद्यालयका शिक्षकहरुले यस्तो बताएका हुन् । ग्रामिण सामुदायिक संस्था (जिएसएस) मुगु र युएमएन मुगुको समन्वयमा जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरिएको दलित छात्राहरुलाई छात्रबृति बितरण तथा प्रोत्साहन कार्यक्रममा बोल्दै प्रभात उच्च माध्यामिक बिद्यालय रोवा शिक्षक तिलकमान खड्काले अभिभावकहरुको भुमिका राम्रो भए मात्रै बिद्यार्थी राम्रो हुने बताउनुभयो । 

उहाँले बिद्यार्थीले बिद्यालयमा सिकेका ज्ञानले मात्रै नहुने रैछ भन्दै आफ्नो बालबालिकाहरुलाई अभिभावकहरले आफैले लाईन लगाईदिने हो भने राम्रो हुने धाराण राख्नुभयो । बिद्यार्थीलाई दैनिक रुपमा घरमा लगाईने कामको बोझ घटाउनु पर्ने समेत उहाँको भनाई रहेको छ । 

यता जिल्ला सदरमुकाममा रहेको महाकाली नमुना उच्च माध्यामिक बिद्यालयका शिक्षक राजेन्द्र शाहीले धेरै जसो बिद्यार्थीहरुको चालामाला समेत राम्रो नहुने किसिमको बातावरण बन्न थालेकामो दुखेसो समेत व्यक्त गर्नुभयो । अभिभावकहरु बिद्यार्थीसगँ निरन्तर रुपमा नजिक रही मागनिर्देशन गर्दै जानुपर्नेमा उहाँको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल