खकेन्द्र केसी 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी 
2026-09-08 04:29 PM
समाज

नेपाल मनिटर संस्थाले हिंसामा परेका व्यक्त्तीलाई न्याय दिने

खकेन्द्र केसी/पुस ७,  सल्यान । यदि तपाई लाई मानव अधिकारको उल्लङघन भएको छ । 
कित महिला हिम्सा, लैङगीक हिंसामा पर्नुभएको छ । यि यस्तै खालका समस्यामा परेर पनि तपाईको आवाज सुनिदीने कोहि छैन भने नेपाल मोनिटोर ले तपाईको आवाज सुनिदीने भएको छ । 
स्थानीय संघ–संस्थालाई आफ्नो क्षेत्रमा भइरहेका मानव अधिकार तथा सुरक्षाका घटनाहरुबारे सचेत पार्ने उद्देश्यले तयार गरिएको नेपाल मनिटर संस्थाले आज खलङगामा गरेको परिचयात्मक  कार्यक्रममा समाजमा घटेका विभिन्न खाले लुकेर रहेका हिंसाहरुलाई बाहिर ल्याई सत्य तथ्य पत्ता लगाइ पिडितलाई न्याय दिलाउने काम गरेको बताएको छ ।
नेपाल मनिटर संस्थाले महिला हिंसा, लैङगीक हिंसामा मानव अधिकारको उल्लङघनमा परेका व्यक्त्तीहरुले  ९८०९७५५०२ मा आफ्नो गुनासो म्यासेज मा लेख्न र फोन गरेर भन्न सकिने साथै ईमेलमा [email protected] मा पनि पठाउन सकिने सस्थाले बताएको छ । 
घटना जुनसुकै व्यक्त्तीले पठाउन सकिने र नाम गोप्य राख्न चाहाने व्यक्त्तीको नाम पनि गाप्य राखिने सस्थाले बताएको छ ।  घटना छानविन गरि सत्य तथ्य पत्ता लगाइ सस्थाको  वेवसाइट nepalmonitor.org मा राखिने र न्यायको लागी सम्बन्धीत स्थानको गैर जिम्मेवारी निकायलाई दवाव दिने बताएको छ । 
नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा सल्यानको सभाहलमा भएको कार्यक्रमको सभापति DDS सल्यानका सचिव लोक बहादुर विकले गरेका थिए भने नेपाल मनिटर संस्थाकि ममता केसी ले कार्यक्रमको बारेमा प्रस्ट परेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ