2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सदरमुकाम बाट ३ घण्टा पर गाउँमा बिशेष सरकारी सेवा

दान बहादुर बुढा,  पुस ९, मुगु । मुगु सदरमुकाम गम भेग अन्तरगत पिना गाविसको मुन्दु गाउँमा बिशेष सरकारी सेवा संचालन गरिएको छ ।  बुधबार प्रजिअ केशवराज शर्माको सक्रियतामा दुर्गम गाउँ मुन्दुमा एक दिने बिशेष सरकारी सेव संचालन गरेपछि बृद्धा, अपाङ्ग, महिला पुरुषले दैलोमै नागरिकताको प्रमाण पत्र पाएका छन् । 

      मुन्दु गाउकी ६० बर्षिय लालसुवा बोहोरा लगायत ४७ जना स्थानीयले गाउँमै नेपाली नागरिकता पाएपछि खुशी भएका छन् । नागरिकता प्राप्त गरेपछि सरकारी सेवा सुबिधा पाइने आशा गरेका छन् । मुन्दु गाउँमा संचालन गरिएको बिशेष सरकारी सेवा कार्यक्रमा  बर्षका रामलाल बोहोराले नागरीता पाए पछि धेरै खुसस् हुदौ आफु बल्ला नेपाली भएको महशुस भएको अनुभव गरे अवत सरकारी सुबिधा पाउनेमा सुसी मा छन । 

       सदरमुकाम देखि करिव ३ घण्टा पैदलमा पुगिने मुन्दु गाउ“का ६५ घरघुर रहेको बस्तीमा स्थानीयबासी राज्यको सेवा सुबिधा बाट बञ्चित रहेका जस्तै उक्त गाँउमा नत खानेपानि ,शिक्षा,सस्थ्यस्थ,रोज गारको लगायत सरकारी सेवा समेत निम्न पाउने धेरै जसो लाटा , बहीरा अपाङ्गा मानिसहरुको संख्या ६५ जना भन्दा बढी रहेका  छन भएको उनिहरुले राज्यबाट पाउने सेवा सुबिधा नातरीता ,अपाङ्गता परिचय पत्र, बृद्घ भत्ता ,लगायतका सेवा नपाएको  खबर संचारमाध्यममा प्रकासित भएपछि बिशेष सरकारी सेवा उपलब्ध गराएको प्रजिअ केशवराज शर्माले बताए । 

        पुस महिनाको छोटो दिनले गर्दा सबै लाई  नागरिकता दिन नसकिएको उनको भनाई छ । नागरिकता नपाएका ब्यक्ति लाई कार्यालयमा बोलाएर सहजै उपलब्ध गराईने प्रजिअले जानकारी गराए । 

        मुन्दु गाउँमा संचालन गरिएको बिशेष सरकारी सेवा कार्यक्रमा ३ जना अपाङ्ग र ४ जना जेष्ठ नागरिक लाई परिचय पत्र बितरण गरिएको निमित्त महिला बिकास अधिकृत बिमला बिकले बताईन् । 

       मुगुको २४ वटा गाविस बस्तीहरु मध्ये सबै भन्दा पिछडिएको मुन्दु गाउ“ नै रहेको छ । करिव ६५ घरधुरी रहेको उक्त गाउ“मा अहिले सम्म शिक्षाको हिसावले हेदा  एक जना युवकले मात्र एसएलसी पास गरेका छन् ।भने कक्षा ९ सम्म मात्र पढ्ेका केही यूवा रहेका छन । 

      बिशेष सरकारी सेवा अन्त्रर्गत जिशिअ जवाहरलाल हमालले मुन्दु गाउ“को ऋणमोक्ष प्रावि स्कुलको निरिक्षण गरि शिक्षक र ब्याबस्थापन समितिका पदाधिकारी लाई राम्रो पढाई गर्न निर्देशन दिएका छन् । 

       कृषि बिकास कार्यालयले बुधबार मुन्दू गाउँका महिलाहरु लाई बिभिन्न प्रजातिको बेमौसमी तरकारीको बिउबिजन उपलब्ध गराएको छ । स्थानीय बिकास अधिकारी बिजयराज पौडेलले बिकासको अनुगमन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल