पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शन"/>
2026-10-18 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा शनिवार ध्वनी प्रदर्शन

पुस १०, अर्घाखाँची । अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरुद्धमा २५ दिन देखि जारी आन्दोलनमा अर्घाखाँचीमा शनिवार दिउसो १ बजेबाट २ बजेसम्म सदरमुकाम सन्धिखर्क देखि पत्थरकोट सम्म गाडीको ध्वनी बजाएर प्रदर्शन गरिएको छ ।

देउराली यातायात व्यवसायी समिति र पश्चिम नेपाल वस व्यवसायी संघ ट्रक, ट्याक्टर, जिप, कार, भ्यान लगाएतका यातायातका साधनहरुले ध्वनी प्रदर्शन गरेका छन्  ।

ध्वनी प्रदशन कोणसभामा मन्तव्य राख्दै सङघर्ष समितीका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले सरकारले प्रदेश नम्बर ५ लाई टुक्रयाउने गरी संशोधन प्रस्ताव पेश गरेकोमा सरकारले अर्घाखाँची बासी तथा पहाडी जिल्लाको माग नसुनेकोले सरकारले सुन्नका लागी ध्वनी प्रदर्शन गरिएको बताउनुभयो ।

भोली आईतबार दिउसो १२ बजेबाट १ बजेसम्म जनताहरु सडकमा उतार्ने र दिउसो नै १ देखी २ बजेसम्म अर्घाखाँची जिल्ला ठप्प पारिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु