२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था अछामको अध्यक्षमा कुँवर

२०७३, ११ पुष सोमबार ०३:०९

कमल रावल/पुस ११, अछाम । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था अछामको सातौँ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको बन्दसत्रले मञ्जु कुवरको अध्यक्षतामा ९ सदस्यिय संञ्चालक समिती चयन गरेको छ । जसमा उपाध्यक्ष ललित कुवर, सचिव मदन बहादुर बोगटी, सहसचिव राजेन्द्र खड्का, कोषाध्यक्ष धन कुमार केसि लगाएतका सदस्य रहेका छन । साथै जय बहादुर बोगटीको संयोजकत्वमा ३ सदस्यिय लेखा समिती गठन गरिएको छ । 

जसमा सदस्य उदयराज ढुगाँना र राज बहादुर विसि रहेका छन । त्यसअघि भेलामा सहकारीको १ करोड ८७ लाख बराबरको आयव्याय पारित गरिएको थियो । बन्दसत्र बाटै ऋण, बचत र कर्मचारी निति पारित गरि विभिन्न समसामयिक प्रस्ताव समेत तयार पारिएको निवर्तमान अध्यक्ष नर बहादुर रावलले बताउनु भयो । सहकारीको उदघाटन नेपाल राष्टिय शिक्षक सँगठनका केन्द्रिय उपाध्यक्ष तिलक कुवरले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी