2026-07-10 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

परिषद सकेर घर फर्कदै गर्दा बाटोबाट खसेर एकको मृत्यु

दान बहादुर बुढा, पुस ११, मुगु । सदरमुकाम गमगढी देखी पश्चिम खत्यड भेगमा बाटोबाट खसेर एक जनाको मृत्यु भएको छ । आईतवार जिल्लाको सेरी गाबिसको गाँउ परिषद सकेर घर फर्कदै गर्दा  सेरी ६ तोली भन्ने ठाँउमा सोही गाबिसको वडा नम्बर ६ बस्ने जन्मजय माथागाईको मृत्यु भएको हो ।

। मृतक जन्मजय सेरी ६ तोली भन्ने ठाँउबाट करीब ४० देखी ५५ मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक शारदा प्रसाद चौधरीले बताएका छन । घटना कसरी भएको भन्ने बारे प्रहरीले घटनाको बारेमा जाँचबुझ गरी रहेको समेत चौधरीले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो