२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा १२ औं कुस्ती राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु

२०७३, १२ पुष मंगलवार ११:५६

पुस १२, लहान । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १२ औं कुस्ती राष्ट्रिय प्रतियोगिता आजदेखि सिरहा सदरमुकाममा सुरु भएको छ । 

सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहा नजिकैको मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाली काँग्रेसकी नेत्री चित्रलेखा यादवले सिटी बजाएर उद्घाटन गर्नुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै नेत्री यादवले खेलकुदले हिमाल, पहाड र तराईलाई एउटै मालामा गाँस्ने काम गरेकाले यसको प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो । 

यसैबीच प्रतियोगिताको पहिलो दिन आज भएको ५७ केजी तौल समूहको प्रतियोगितामा सुदूरपश्चिमाञ्चलका भुवन चन्दले नेपाली सेनाका छविलाल खड्कालाई तथा 

पूर्वाञ्चलका अमरेशकुमार यादवले मध्यपश्चिमाञ्चलका सोमन राउतलाई तथा नेपाल प्रहरीका भागवत शाहले पश्चिमाञ्चलका शिवकुमार यादवलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ