२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आगामी कार्ययोजना तथा अनुगमन कार्य सम्पन्न

२०७२, १८ चैत्र बिहीबार १३:४९

अनिल अधिकारी, मदन लम्साल/ चैत १८,
कपिलबस्तु ।

आधारभुत ग्रामिण सेवा तथा अक्सफामको
संयुक्त साझेदारीमा संचालित जिविकोपार्जन र शसक्तिकरण परियोजना बार्षिक समिक्षा, आगामी कार्ययोजना तथा
अनुगमन कार्य बुद्धबाटिका नगरपालिकाको रनगाईमा सम्पन्न भयो ।

जिल्ला पशु सेवा कार्यालयका कार्यलय प्रमुख राजकिशोर यादवको प्रमुख आतिथ्यता, आधारभुत ग्रामिण
सेवाका अध्यक्ष बाबुराम थारु, बुद्धबाटिका नगरपालिकाका कार्यलय प्रमुख अनन्तपाणी मरासिनी, कृषि सेवा
केन्द्र बुड्ढीका प्रमुख बेद प्रसाद उपाध्याय, पशु सेवा बु्ड्ढीका प्रमुख खिम बहादुर टंडन, राष्ट्रिय
कृषक समुह महासंघ नेपाल भृकुटी नगरपालिका अध्यक्ष देबीराम खनाल, जन आर्दश सामाजिक केन्द्रका सचिव अनिल
अधिकारी एवं संचारकर्मी, बुद्धिजिवी, यूवाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भयो । उक्त परियोजना
बुद्धबाटिका नगरपालिका र भृकुटी नगरपालिकाका वडा नं. ६ देखी १० सम्म हुदै आएको छ ।


कृषकहरुसंग प्रत्यक्ष सहकार्यमा सम्पन्न उक्त कार्यक्रमको संचालन तथा
सहजिकरण संस्थाका कार्यक्रम संयोजक रमेश बेल्बासेले गर्नु भएको थियो । अनुगमनको क्रममा यस संस्थाले
ग्रामिण क्षेत्रका लक्षित समुदायमा प्रत्यक्ष प्रभाव पर्ने गरी आय आर्जन र जिविकोपार्जनमा सहयोग गरेको
पाईयो । बाख्रामा नस्ल सुधार, साना सिचाई, बिउ बिजन बितरण, पशु बिमा प्रवद्धन, प्राबिधिक सेवा र समुह
तथा सहकारीको संस्थागत बिकासमा उल्लेख्य योगदान पुगेको देखियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी