2026-09-08 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा बसर्पाक नहुदा सडकमानै बसपार्क

दान बहादुर बुढा, पुस १५, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ । नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर ,ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदै आएका छन ।

सडकमा सवारी साधन जताततै रोक्दा सर्वसादरण स्थानियबासी,बिद्यार्थि,चौपाया,बस्तुलाई आवत जावत गर्न निकै कठिनाई भएको छ । मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा २०६९ साल पुस १ गते बाट जोडीए पनि बस पार्क निमार्ण हुन सकेको छौन । आज भोली नेपालगंज, सुर्खेत बाट दैनिक एक दर्जन भन्दा बढी सवारी सादनहरुको आवत जावत गरेका छन । आएका गाडीहरु बस पार्क नहुदा न्यूरोड बजारमा जताजतै पार्कीङ्ग गरेका छन । 

 बस पार्क नहुदा बाहिरिए जिल्ला बाट आएका पाहुना हरुले ल्याएका गाडीहरु सडकमा राख्ने गरेको हुदा गाडीहरुको जाम हुने हिडडुल गर्न समेत गारो हुने गरेको टा«फिक प्रहरी सहासक निरिक्षक कल बहादुर शाहीले बताएका छन ।शाहीका अनुसार कुनै पनि मन्त्रालय बिभागबाट भिआईपि आएको खण्ड गाडी राख्न निकै कठिनाई हुने र गाडी दुरघटना बढी हुने सम्भाबना रहेका समेत बताएका छन ।

बसपार्कको ब्याबस्था नहुदा रारा छायानाथ यातायात प्राली, कर्णालि यातायात प्राली, काक्र्रेबिहार यातायात प्राली, ब्याबसाय संघहरुले न्यूरोडमा नै अस्थाई टिकट काउन्टर बनाएर आवत जावत गर्ने यात्रुहरुलाई टिकट बितरण गदौ आई रहेका छन । जुम्ला, सुर्खेत,नेपालगंज, काठमाडौ जाने यात्रुहरुलाई सडकमा लाईन बसि टिकट लिन बाध्य रहेका छन । 

बस संन्चालन भएको ५ बर्ष बितिसक्दा पनि बसपार्क बनाएका छैनन् सडकमा बस राख्न बाध्य भएका छौँ सडकमा गाडी राख्दा टा«फिक प्रहरी कारवाही गर्ने, साईडमा राख्दा पसलका साहुजि र घर मालीकले गालि गर्ने सारै दुख भएको बस चालक खगेन्द्र शाहीले बताएका छन । 

गमगढी बजारको तल्लो छेउ नेपाल रेडक्रसको कार्यालय नजिकै निजि जग्गा खरीद गरी बसपार्क बनाउर्ने भनेपनि जग्गाको बादबिवादका कारण बसपार्कको टुङ्गगो लागेको छैन । अन्य स्थानमा सार्वजनिक जग्गा नहुदा बसपार्क बन्न सकेको छैन । 

बसपार्क निमार्ण सम्बन्धित जिल्ला बिकास देखी जिल्लाका कृयासिल राजनैतिक दलहरु समेत चुप चाप लागेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल