पुस १६, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ । 

ठूलोभर्‍याङमा लाइसेन्स वितरणको कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ । 

ठूलोभर्‍याङमा लाइसेन्स वितरणको कार्या"/>

2026-07-10 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सवारी लाइसेन्सका लागि एकान्तकुना धाईराख्नु पर्दैन

पुस १६, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरण गर्ने भएको छ । 

ठूलोभर्‍याङमा लाइसेन्स वितरणको कार्यालय खुलेपछि यातायात ब्यवस्था कार्यालय एकान्तकुना धाईराख्ने समस्या हट्नेछ । तत्कालका लागि यो कायालयले लाइसेन्स नवीकरणको सेवा प्रदान गर्नेछ । 

यस सँगै विभागले भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरणका लागि कार्यालय थप गर्नेछ । यसका लागि घर भाडामा लिएर विभागले फर्निसिङको काम गरिरहेको छ । ठूलाभर्‍याङस्थित कार्यालय भने भोली आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो