2026-07-10 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान रिखेबजारमा सोमबार देखि महोत्सव

पुस १७, सल्यान । सल्यानको रिखेबजारमा भोलि सोमबार देखि सांस्कृतीक महोत्सव सञ्चालन हुने भएको छ । सहयात्री कलाकेन्द्र एण्ड फिल्म्स् प्रालिको आयोजनामा सोमबार देखि २० गते सम्म सहयात्री सांस्कृतीक महोत्सव हुन लागेको महोत्सवका संयोजक सुरेश नेपालीले जनाएका छन् ।

कला र संस्कृती हाम्रो पहिचान, संरक्षण र सम्बद्र्धनका लागी लागुपदार्थ दुव्र्यशनी न्युनिकरण हाम्रो अभियान भन्ने नाराको साथमा महोत्सव सञ्चालन गर्न लागीएको नेपालीले जनाए ।

महोत्सवमा कलाकारहरु राजु परियार, दुर्गेश थापा, हेमन्त शिशिर, पूर्णकला विसी, पार्वती राइ लगाएतकाले प्रस्तुती राख्ने महोत्सवका निर्देशक डिल्ली थापाले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट