पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको भन्दै मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर आएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको भन्दै मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर आएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानप"/>
2026-07-10 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रातो नम्बरको त्रास: मकवानपुरमा फोन उठाउन लागेकि महिला बेहोस, प्रहरी घटनास्थल पुग्दै

पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको कारण मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर पाएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानपुर स्थित फापरबारीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फापरबारी ७ कि ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह ४.३० बजे फोन आएको र फोन नउठाउदै उनि बेहोस भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता बामदेब गौतमले फोन नउठाएइ बेहोस भएकाले रातो नम्वरनै कारण हो भन्न नमिल्ने साझा सबाललाई जानकारी दिए ।

गौतमले अन्जुले फोन उठाउने क्रममा बेहोस भएको कुरा सत्य भएपनि रातो नम्बरकै कारण बेहोस नभई अन्य कारण बेहोस भएको हुनसक्ने बताए । गौतमले घटना स्थलमा अहिले प्रहरी पठाइएकोले प्रहरी पुगेपछी मात्र घटना बारे बिस्तृत जानकारी दिने सकिने बताए । 

पछिल्लो समय रातो नम्बरबाट फोन आउँदा मरिने हल्ला व्यापक भाइरल बनेको छ । तर प्रहरीले भने रातो नम्बर अफबाह भएको भन्दै हल्लाको पछी नलाग्न आग्रह गर्दै आएको छ । 


यो पनि पढ्नुहोस 

रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्ने हल्ला दोलखा पुगेपछि …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट