१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

उत्तरी धादिङमा असिना र हिमपातले जनजीवन कष्टकर

१८ पुष २०७३, सोमबार ११:५५

पुस १८, धादिङ । उत्तरी धादिङका विभिन्न भागमा आज असिना पानी र केही भागमा हिउँ परेकोे छ । 

दार्खा, झर्लाङ, सत्यदेवी, रि र सेमजोङ गाविसमा असिनापानी परेकाका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पपछि टहरामा र केही व्यक्ति त्रिपालमै बस्दै आएकाले जनजीवन प्रभावित भएकाले जाडोमा परेको असिनापानीले गाउँबासी समस्यामा परेको झर्लाङका योवन तामाङले बताउनुभयो । 

सुदूर उत्तरी बस्ती रहेका तिप्लिङ, लाप, सेर्तुङ र झर्लाङका केही भागमा हिउँ परेको छ । गाउँमा हिउँ परेका कारण उत्तरी धादिङको सेर्तुङ प्रहरीको सञ्चार सम्पर्क समेत टुटेको छ । घर बनाउन नसकेको बस्तीमा परेको हिउँका कारण गाउँबासी समस्यामा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह