स
ाउन-२४, नवलपरासी । अपाङता भएका ब्यक्तिहरुको अधिकार प्रर्बद्धनका तीन दिने मानवअधिकार शिक्षा
कार्यक्रम आइतवार परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले अपाङता भएका ब्यक्तिहरुको अधिकार
तथा मानअधिकार प्रर्बद्धनमा राज्य उदाशिन भएको आरोपलगाएका छन् ।
इन्डिपेन्डेन्ट लिभिङ सेन्टरको आयोजना, अपाङग तथा अभिभावक संघको ब्यवस्थापन तथा किओसको
सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले राज्यले अपाङता भएका हरुको सुरक्षाका लागि ऐन कानुनको ब्यवस्था
गर्नुपर्नै औल्याएका थिए ।