२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

थारु हटको माग गर्दै थारु कल्याणकारिणीद्वारा प्रदर्शन

२०७२, २७ श्रावण बुधबार ०३:१५

रवि पाण्ड/साउन २७, नवलपरासी । तराईका थारु बाहुल्य
जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै नवलपरासीको थारुहरुले पनि बुधवार नवलपरासीमा
प्रर्दशन गरेका छन् ।

उनीहरुले नवलपरासीको डण्डा र बासामा गरी दुई स्थानमा करिब डेढघण्टा चक्काजाम गरेर प्रदर्शन
गरेका हुन् । थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोका अनुसार ंप्रदेश ४, ५ नभनी थारु
समुदायको पहिचान हुने गरी थारु हटको माग गर्दै आन्दोलन थालिएको हो ।

बासाबसहीमा आन्दोलनकारीलाई हटाएर प्रहरीले सवारी
साधन संचालन गरेपछि केही बेर तनाव समेत भएको थियो । सवारी साधन संचालन गर्नका लागि बासाबसहीमा ब्यापक
मात्रामा सशस्त्र तथा जनपद प्रहरी परिचालन गरिएको थियो ।

बन्दको कार्यक्रममा प्रहरी परिचालन गरेको भन्दै
आन्दोलनकारीहरुले बासाबसहीमा बिरोध समेत गरेका थिए । त्यस्तै अखण्ड नवलपरासी र थारुहट बन्दका कारण
यात्रुहरुले सास्ती बेहोनु परेको छ । अखण्ड नवलपरासी र थरुहट प्रदेशको दोहोरो बन्दका कारण सास्ती
बेहोर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण