२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एउटै जिल्लामा फरक दुई बन्दीको होडबाजी : जनजिवन अशान्त बन्दै

२०७२, २७ श्रावण बुधबार ०३:३६

साउन २८, परासी । एउटै जिल्लामा एक
समिति र मधेशी मोर्चाका गरि दुईवटा अनिश्चितकालिन बन्दीको होडबाजी चलिरहेको छ । नवलपरासी जिल्लाको
विभिन्न बजार, शैक्षिक संस्था, यातायात, राजमार्ग बन्द गराउन दुईटै बन्दकर्ता टोलीको होडबाजी छ

9. d

सोहि बन्दीको क्रममा अखण्ड
नवलपरासीको माग लिएर नवलपरासीमा चलिरहेको ४ दिन देखिको अनिश्चितकालिन बन्दी दिनप्रतिदिन अशान्त बन्दै र
सवारी साधन तोडफोड बढदै गएको छ । नवलपरासी जिल्ला टुक्राइए प्रति परासीबासीहरु असन्तुष्ट हुदै बन्दको
क्रममा दर्जनभन्दा बढि विभिन्न सवारी साधनहरु तोडफोड समेत गरेका छन् ।

 चार दिन देखिको बन्दीले सर्वसाधारण तथा यात्रुहरु
मर्कामा पर्ने गरेका छन् । जिल्ला टुक्रिनु हुदैन जिल्ला टुक्रिएमा कडा भन्दा कडा आन्दोलनमा उत्रिने
अखण्ड नवलपरासी सघर्ष समितिका संयोजक रामभवन यादवको भनाई छ ।

9. c

जिल्लामा अनिश्चितकालिन बन्दी चलिरहदा यता संयुक्त लोकतान्त्रिक मधेशी
मोर्चाले पनि आजदेखि स्वयत्त मधेश प्रदेश कायमो माग गर्दै अनिश्चितकालिन बन्दी गरेको छ । सत्तमा रहेका
दलहरुले मधेशी जनताका हक अधिकारलाई मिचेर ६ सघिय प्रदेशको सिमांकन गरेकोमा मधेशी दलले चित्त दुखाउदै
मधेश प्रदेशको माग गर्दै यो बन्दीको आव्हान गरिएको मोर्चाका सदस्य पुरन चौधरीले जानकारी दिनु भयो

9. b

२४ घन्टै बन्द रहने गरि यो
अनिश्चितकालिन बन्दीमा यातायात, शैक्षिक संस्थाहरु, बजार, राजमार्ग र विभिन्न निजि बैक तथा वित्तिय
संस्थाहरु समेत बन्द गराएका छन् । मोर्चाले बन्दीको आव्हान गर्दै हिजो साँझ मसाल जुलुस निकाली नाराबाजी
समेत गरेको थिए । अखण्ड नवलपरासी समितिको बन्द संगै मोर्चाको बन्दीले जिल्लाको जनजिवन प्रभावित भएको
स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण