खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार द"/>

2026-07-10 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षकहरुले काम गरि तलब नपाउदा विद्ययालय ठप्प

खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार देखि कक्षा ६,७ र ८ मा पढ्दै आइरहेका विद्ययार्थीहरुले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

केहि शिक्षकहरु उक्त्त विद्ययालयमा न्युन तलबमा निजि श्रोत बाट राखिएको छ । विगत ९ महिना देखि काम गरेर पनि त्यहि न्युन तलब नपाएको भन्दै आफुहरु पढाउन नगएको शिक्षक चेतबहादुर बुढाथोकीले बताएका छन । अहिले आफु सहित अन्य ३ जनाले तलब नपाएको बुढाथोकीले बताए । 

जबसम्म विद्ययालय व्यबस्थापन समितीले आफुहरुलाई तलब दिदैन तवसम्म पढाउन नजाने शिक्षकहरुले दाबि गरेका छन भने शिक्षकहरु पढाउन विद्ययालय नगए सम्म तालाबन्दी नखोलीने विद्ययार्थीहरुले चेतावनी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट