२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

थारुवान आन्दोलनमा सक्रियता बढाउन राष्ट्रिय थारु मोर्चाद्धारा कार्यकर्तालाई निर्देशन

२०७२, २७ श्रावण बुधबार ०३:३९

रवि पाण्डे/ साउन-२८,
नवलपरासी । 
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीनिकट निकट राष्ट्रिय थारु मोर्चा नवलपरासीले
देशैभर भइरहेको थारुवान आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै सक्रियता पुर्वक सहभागी हुन आफ्ना नेता
कार्यकर्तालाई निर्देशन दिएकोछ ।

मोर्चाका जिल्ला संयोजक मेखनारायण चौधरी थारु द्धारा बिहीवार जारी बिज्ञप्तिमा बिगतमा भएको
थारुहट आन्दोलनबाट भएको उपलब्धिको रक्षा गर्नका लागि आन्दोलनको बिकल्प नभएको जनाइएकोछ । थारुद्धारा
हस्ताक्षरित बिज्ञप्तिमा मुलवासी थारु समुदायको थारुवान प्रदेश सुनिश्चित नहुदा सम्म आन्दोलन जारी रहने
उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा चार दलका चार नेताले गरेको सिमांकन थारुहरुलाई अमान्य रहेको बताउदै बिगतमा
आदिवासी जनजाति थारुहरु संग गरेको सम्झौता कार्यान्वयन गर्न माग गरिएकोछ । बिज्ञप्तिमा जनयुद्ध
जनआन्दोलन तथा थारुवान आन्दोलन एंवमा उत्पिडित जाति क्षेत्र वर्ग तथा लिङ संग गरिएको सहमति कार्यान्वयन
गर्न भनिएकोछ । बिज्ञप्तिमा बर्तमान संबिद्यान सभाबाट जनपक्षीय संबिद्यान नबन्ने उल्लेख गर्दै आन्दोलनमा
जोड दिइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने