२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बन्दकर्ताले ३ वटा सवारी जलाए, दुर्घटनाबाट चालकको मृत्यु

२०७२, ३१ श्रावण आईतवार ०३:५०

11. b

साउन-३१, नवलपरासी । नवलपरासीको तिलकपुर–७ स्थित बासा
बासाबसहीमा बन्द गर्दै हिडेका बन्दकर्ताहरुले ३ वटा सवारी साधनमा आगजनी गरेका छन् । उनीहरुले बा १० च
३३१३ नम्बरको पिकअप भ्यान, ना ३ ख ६९२६ को ट्रक र दुर्घटनामा परेको ना ४ ख १६१८ नम्बरको ट्रक मा आगजनी
गरेका हुन् ।

11. c

दुर्घटना हुदा ना ४ ख १६१८
नम्बरको ट्रक चालक लम्जुङ्ग तार्खुघाटका ४४ बर्षीय रविलाल गुरुङ्गको उपचारका क्रममा मृत्यु भएको
प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसा गएराति १० बजेको समयमा ट्रक दुर्घटनामा
परेको थियो । प्रहरीले ट्रक दुर्घटना भएपछि आगलागि भएको जनाएको छ । दुर्घटना परी मृत्यु भएका गुरुङ्गको
शव पृश्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।

11. a

 आज थरुहट संघर्ष समिति, केही मधेशीदलहरुले गरेको बन्दमा यसरी
बन्दकर्ताहरुले आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण