२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हवल्दारलाई आफैले बोकेको बन्दुकको गोली लाग्यो

२०७२, ३१ श्रावण आईतवार ०४:५३

साउन ३२, नवलपरासी । नवलपरासीमा आफैले
बोकेको बन्दुकको गोली लाग्दा एक सशस्त्र सहायक हवल्दार घाइते भएका छन् । सीमा सुरक्षा बल बेलासपुरमा
कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली लागेर घाइते भएका हुन् । घाइते कुमालको अहिले
भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 नवलपरासीको बेलासपुरमा
बन्द आह्वानकर्ता र प्रहरीबीचको झडपका क्रममा सुरक्षार्थ खटिएका कुमालको खुट्टा चिप्लिँदा बन्दुकको गोली
उनको खुट्टामा लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

नवलपरासीको बेलासपुर, तिलकपुरलगायतका विभिन्न स्थानमा आज पटक पटक प्रहरी र बन्द
आह्वानकर्ताबीच झडप भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण