१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सल्लाह गर्नुछ भन्दै बोलाएर शिक्षकमाथि कुटपिट

१ भाद्र २०७२, मंगलवार ०४:५४

nawalparasi students

भदौ-१, नवलपरासी । बिद्यालयका बिद्यार्थीहरुलाई र्यालीमा सहभागि गराएको
भन्दै शिक्षक माथि कुटपिट भएको छ । थारु कल्याणकारिणी सभा नवलपरासीका कार्यकर्ताहरुले विद्यार्थीहरुलाई
विद्यालय बन्द खुलाउनु पर्ने माग गर्दै र्‍यालीमा सहभागी गराएको भन्दै थारु समुदायका शिक्षक नन्दलाल
महतोलाई कुटपिट गरेका छन् । महतो त्रिभुवन बाल उच्च मावि ढोकीका शिक्षक हुन् ।

nawalparasi students

आन्दोलनकारीहरुले सल्लाहा गर्नु छ भनि डण्डाको थारु संग्राहलयमा बोलाइ कुटपिट गरेको पीडित
शिक्षक महतोले बताए । उनको आंखा र टाउकोमा चोट लागेका छन् ।

यसैबीच नेकपा एमाले नवलपरासी क्षेत्र नं. २ का
अध्यक्ष सूर्य पाण्डेले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । एमालेका कार्यकर्ता समेत रहेको
महतो माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारवाहीको माग समेत गरिएको छ ।

nawalparasi students

पढ्न पाउनु पर्ने माग राख्दै बिद्यार्थीहरु कावासोती थाना चोकमा प्रदर्शन गर्दै// तस्बिरः
लक्ष्मि प्रसाद पंगेनी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक