२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लुम्बिनी प्रदेश कामय हुनु माग राख्दै बृहद शान्ती ¥याली प्रर्दशन

२०७२, १ भाद्र मंगलवार ०५:०६

भदौ-१, नवलपरासी । लुम्बिनी अंचलका ६ जिल्लालाई समाबेश गरी लुम्बिनी
प्रदेश कामय हुनु माग राख्दै आज नवलपरासीमा बृहद शान्ती ¥याली प्रर्दशन गरिएको छ ।

अंखण्ड नवलपरासीको माग सहित लुम्बिनी
अंचलका जिल्लाहरुलाई समाबेश गरी लुम्बिनी पं्रदेश कामय हुनुपर्ने माग राख्दै परासीमा बृहद शान्ती ¥याली
प्रर्दशनगरी शान्ती सभा गरिएको हो ।

शान्ती ¥याली प्रर्दशनको अगुवाई पुर्ब गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले
गर्नुभएको थियो । परासीको बाईपासरोडबाट सुरुभएको शान्ती ¥याली नगरका बिभिन्न भाग परिक्रममा गरी आखां
अस्पताल अगाडी शान्ती

सभामा परिणत भएको थियो ।

सभामा बोल्ने अधिकाशं बत्ताहरुले
हालको ६ वटा प्रदेशको संरचनामा नवलपरासी जिल्लालाई खण्डित गरिएको प्रति आक्रोश ब्यक्त गर्दै अखण्ड
नवलपरासी र लुम्बिनी प्रदेश कामय नभएसम्म शान्तीपुर्ण आन्दोलन जारी राख्ने बताएका थिए ।

यसैबिच अखण्ड नवलपरासीको माग राख्दै
नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका वासिन्दाहरुले गरेको आन्दोलन आज नबौ दिन पनि निरन्तर जारी छ

अखण्ड नवलपरासी हुनु
पर्ने भन्दै अखण्ड नवलपरासी संघर्ष समितिको अगुवाईमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पुर्ण बजार
ब्यवसाय , बित्तिय संघ संस्था , शैक्षिक संघ संस्था यातायात पूर्ण रुपमा वन्द भएका छन् ।

प्रस्तावीत प्रादेशिक संरचनामा
नवलपरासीलाई टुक्रयाएको भन्दै नवलपरासी दाउन्ने पश्चिम क्षेत्रका वासिन्दाहरु आन्दोलीत भएका हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण