१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा दिदिबहिनीलाई नै निर्घात कुटपिट गरी सुनको गहना चोरी

४ भाद्र २०७२, शुक्रबार ०५:१४

दयाराम आचार्य/ भदौ-४, नवलपरासी
। 
नवलपरासीको कावासोती ३ डम्बर वहादुर चोक निवासी पदम बहादुर दहालको घरमा डेरागरी बस्ने २
दिदीवहिनीलाई निर्घात कुटपिट गरि सुनको गहना चोरी भएको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी
अनुसार राती घरको मुलगेटको च्यानलगेडको ताला फोडीे तल्लो तलामा बस्ने सबैजनाको बाहिरबाट चुक्कल लगाएर
बस्ने तनहु गजरकोट ७ स्थाइ घर भएका बर्ष २० की रेश्मा कार्की (सिग्देल) र निजकी बहिनी बर्ष १६ की रुपा
काकी बस्ने कोठाको ढोकाको माथि ¥यालि¨बाट हात छिराएर ढोका खोलि दिदी बहिनीलाई हातपात गरि दिदीले लगाएको
सिक्री चारेर भागेका हुन ।

घटनाका बारेमा आज विहान मात्रै थाहा
पाएको प्रहरीले जनाएको छ ।

छेउको कोठामा बस्ने बन्दना भुषालका अनुासर कुटपिटबाट
वेहोस भएकी बहिनीले राती साढे बाह्र बजे होसमा आएर चिच्चाइपछि अरुले थाहा पाएका थिए , तर बाहिरबाट
चुक्कल लगाएको थियो पछि माथील्लो तलामा बसेका घरवेटी आएर सबैको चुक्कल खोली एम्बुलेन्स बोलाएर
कावासोतीको नवलपुर मेडिकलमा उपचारकालागी लगिएको थियो , तर मेडिकलले नया मेडिकल कलेज रिफर गर्ेर अहिले
त्यहि उपचार भैरहेको छ । दिदि रेश्मा कार्कीको टाउकोमा गम्भिर चोट लागेको र बहिनीको अवस्था अहिले
सामान्य रहेको प्रहरीले जनाएको छ ।

यद्यपी घटना भने रहस्यमय
बनेको छ । चोरको खोजी र घटनाका बारेमा अनुषनधान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक