२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

  नवलपरासीमा पनि ७ दिन सम्म निषेधाज्ञा जारी

२०७२, ७ भाद्र सोमबार ०५:२५

 

 

भदौ-७, नवलपरासी ।
नवलपरासीमा पनि आज बेलुका ७ बजे बाट आगामी ७ दिन सम्मकालागी स्थानिय प्रशासनले निषेधाज्ञा जारी
गरेको छ ।

 

जिल्लाको सदरमुकाम परासी लगायत ,रामग्राम नगरपालीकाको सबै वार्डहरु र
पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत पुर्बमा पंन्चनगर भुताहा देखी पश्चिममा सुनवल चोक १२ किलोमिटर र दायां
बायां ५ सय मिटर क्षेत्र वरपर निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले
जानकारी दिनुभयो ।

 

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी मानिस भेला
हुन नपाउने , कुनै पनि सभा सम्मेलन र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला
अधिकारी मैनालीले जानकारी दिनुभयो । तर नवलपरासीमा नेपाली सेनालाई भने तत्कालै परिचालन नगरिने स्थानिय
प्रशासनले जनाएको छ ।

 

पुरुषोत्तम सुवेदी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण