दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ "/>
2026-09-08 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हिमपातसहित चिसो बढेपछि सत्य साहिरामद्वारा कम्मल बितरण

दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ । चिसोको कारण गमगढी बजार लगाएत दुर दराजमा रहेका गाउबस्तीहरुमा बस्ने मानिसहरुको जनजिबनमा कष्टकर भएको छ । 

चिसो अत्याधिक बढे पछि श्री सत्य साहीराम केन्द्रले गमगढी जिल्ला प्रहरी कार्यालयमा रहेका बिभिन्न अपराध कार्यामा लागी पूपक्षकालाी रहेका ९ जना कैदी, लगाएत बृद्घ, एकल महिला पुरुष,असाहे टुहुरा सडक बालबालीबाहरुलाई एक एक कम्मल सहित ५० बटाकम्मल बितरण गरेको सत्य साहिराम केन्द्रकी अध्क्षय चेतना शाहीले जानकारी दिएकि छन  ।

आज गमगढीको तापक्रम न्यूनतम २.० अधिकतम १४.४ तापक्रर रहेको गमगढी तापक्रम मापन केन्द्रले जनाएको छ । केही बर्ष पहिला देखी यता माघ महिना बाट हिमपात प्रने गरेको स्थानिय बासीहरुको रहेको छ ।

गत कार्तिक महिनाबाट पानीसमेत नपरी आइतबार बिहान एक्कासी हिमपात सदरमुकाम गमगढी सम्म परेको छ । मुगु लगाएत कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पामा समेत भारी हिमपात परेको छ भने मानबिय र चौपायमा कुनै पनि क्षति नभएको जिल्ला प्रशासन कायालय मुगुले जानकारी दिएको छ । 

हिमपातले जनजिवनमा कष्टकर बनाए पनि खेतिपाति गर्ने कृषकहरुको लागी राम्रो भएको छ भने खेतमा लगाएको बाली राम्रो आशाले कुषकहरु धेरै खुसी भएका छन ।

हिमपात परेपछि आइतबार गमगढी बजार लगाएतका सरकारी कार्यालय, बिद्यालय समेतमा प्रभाव परेको छ । हिमपात परेपछि गमगढी बजारमा बच्चाहरु लागयत यूवाहरु हिमपातमा रमाईरहेका छन ।  हिमपातको कारण रारा ताल्चा बिमानस्थाल र गमगढी नाग्म सडक समेत अअवरुद्ध समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता