खकेन्द्र के.सी.

माघ ७ सल्यान

सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । 

उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र के.सी.

माघ ७ सल्यान

सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । 

उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि जग्गा दान ।

७ माघ २०७३, शुक्रबार ००:३१

खकेन्द्र के.सी.

माघ ७ सल्यान

सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । 

उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ्य चौकीको उन्नति हुने, स्थानीयलाई उपचारको लागी सहज हुने, आफ्ना भावि पुस्ताहरुले दान गरिएको जग्गा सम्झनको रुपमा हेर्ने भन्दै २ रोपनी २ आना जग्गा बिहीबार स्वास्थ्य चौकी ढाकाडमको नाममा हस्तान्तरण गरेका छन । 

स्वास्थ्य चौकीको नाममा जग्गा दान गरेपछि स्वास्थ चौकी ढाकाडमका प्रमुख यज्ञ बहादुर वस्नेतले उक्त जग्गाको अब सहि रुपम सदुपयोग गर्ने बताएका छन । यस अघि जिल्ला स्वास्थ्व कार्यालय सल्यानले खोप केन्द्रको लागी भवनको आस्वासन दिएको भन्दै स्वास्थ्य चौकी प्रमुख वस्नेतले अब उक्त ठाँउमा भवन निर्मान गर्ने पनि बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह