खकेन्द्र के.सी.
माघ ७ सल्यान
सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन ।
उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ"/>
माघ ७ सल्यान
सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन ।
उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ"/>
खकेन्द्र के.सी. माघ ७ सल्यान सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ्य चौकीको उन्नति हुने, स्थानीयलाई उपचारको लागी सहज हुने, आफ्ना भावि पुस्ताहरुले दान गरिएको जग्गा सम्झनको रुपमा हेर्ने भन्दै २ रोपनी २ आना जग्गा बिहीबार स्वास्थ्य चौकी ढाकाडमको नाममा हस्तान्तरण गरेका छन । स्वास्थ्य चौकीको नाममा जग्गा दान गरेपछि स्वास्थ चौकी ढाकाडमका प्रमुख यज्ञ बहादुर वस्नेतले उक्त जग्गाको अब सहि रुपम सदुपयोग गर्ने बताएका छन । यस अघि जिल्ला स्वास्थ्व कार्यालय सल्यानले खोप केन्द्रको लागी भवनको आस्वासन दिएको भन्दै स्वास्थ्य चौकी प्रमुख वस्नेतले अब उक्त ठाँउमा भवन निर्मान गर्ने पनि बताएका छन । कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि जग्गा दान ।
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार