दान बहादुर बुढा/माघ ८, मुगु । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगु द्धारा संचालित खानेपानी तथा सरसफाई स्वच्छता परियोजना अन्तरगत पिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/माघ ८, मुगु । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगु द्धारा संचालित खानेपानी तथा सरसफाई स्वच्छता परियोजना अन्तरगत पिना"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हिरीसडेकले दियो बिद्यालयमा फिलल्टर र वाल्टिन

२०७३, ८ माघ शनिबार ०७:०६


दान बहादुर बुढा/माघ ८, मुगु । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगु द्धारा संचालित खानेपानी तथा सरसफाई स्वच्छता परियोजना अन्तरगत पिना, कार्कीवाडा रुगा र श्रीनगर गा.वि.स.का १६ वटा विद्यालयहरुमा विद्यालय सरसफाई कार्यक्रम द्धारा ट्वाइलेट निर्माण, मर्मत र्याम र्यालिंग निर्माण गर्ने तथा खानेपानी ,सामुहिक हात धुने स्थान,इन्सिनेटर कार्यक्रमहरु संचालन गरिएको छ । 

१६ बिद्यालय मध्येको ५ विद्यालयहरुमा युनिसेफ नेपालको आर्थिक सहयोग र क्याड जुम्ला र हिरिसडेक मुगुको सहजीकरणमा संचालित खानेपानी सरसफाई स्वच्छता परियोजना अन्तरगत कार्कीवाडा मुगुमा विद्यालय सरसफाई कार्यक्रममा दिगोपनाका लागी विद्यलायमा फिल्टर वितरण को प्रयोग र व्यवस्थापनका लागी हिरिसडेक मुगु द्धारा अभिमुखीकरण कार्यक्रम विद्यालयहरुमा संचालन गरिदै आएको छ । 

प्रकाश मा.वि.  लुम  १२ थान, फिल्टर ६ थान, १० लिटर वाल्टि,  नि.मा.वि  कार्कीवाडा ९ थान फिल्टर, ५ थान वाल्टिन, छाया क्षेत्र प्रा.वि. तलितु ६ थान फिल्टर,  २ थान वाल्टिन, मिन नि.मा.वि भारेकोट, १० थान फिल्टर,  ५ थान वाल्टिन, महादेव प्रा.वि. ताल्चा, ७ थान फिल्टर ३ थान वाल्टिन बिद्यालयमा बितरण गरीएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्र  (हिरिसडेक) मुगुका अध्क्षय मिन बहादुर रावलले बताएका छन ।


अहिले सम्म धेरौ संघ सस्थाहरुले बिद्यालयमा काम गरेपनि (हिरिसडेक)बिद्यालयमा अध्यानरत बिद्यार्थिहरुको सस्थ्थको लागी दिएको फिल्टर र बाल्टिन, खाने पानि, चर्पिको ब्याबस्था गरीदिस्कोमा खुसी सहित  धन्यावाल सस्थालाई मिन नि.मा.वि भारेकोटका बिद्यालय ब्याबस्थापन समितिका अध्क्षय चित्र बहादुर मल्लले दिनु भएको छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला