माघ ८, विराटनगर । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ  । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ८, विराटनगर । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ  । 

२०८२, १४ चैत्र शनिबार
मोरङ्ग - MRG

पूर्वी नेपालमा काठको माग बढ्यो

२०७३, ८ माघ शनिबार ०९:२६


माघ ८, विराटनगर । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएको छ  । 

ठुलो परिमाणका काठ भारत लगायतका क्षेत्रबाट पूर्वी नेपालमा भित्रिने गरेको छ । विभिन्न घरायसी सजावट का लागी उक्त परिमाणको काठ आयात भै रहेको स्थानिय व्यापारिहरुले बताएका छन । बजारमा साल, सिसै कदम लगायतका फर्निचरका सामागी साथै गृह निमार्णमा पनि काठको माग हुदै आएको छ । विराटनगरमा मात्र यस वर्ष काठको व्यापार ठुलो मात्रामा बढेको जिल्ला वन कार्यालय मोरडले जानकारी दिएको छ ।  

 मागअनुरुप आपूर्ति हुन सक्ने सम्भावना नदेखिएपछि विराटनगर लगायतका पूर्वी सहरका उपभोक्ताको मागलाई ध्यानमा राखेर काठ तेस्रो मुलुकबाट काठको आयात हुन थालेको हो । जिल्ला वन कार्यालय मोरङकाअनुसार, आव ०७०/७१ मा पाँच हजार ८५३ क्युविक घनमिटर, ०७१/७२ मा तीन हजार ६४८ क्युविक घनमिटर, ०७२/७३मा एक हजार ८५५ क्युविक घनमिटर र चालु आर्थिक वर्षको प्रथम ६ महिनामा तीन हजार ९६ क्युविक घनमिटर गरी कुल १४ हजार ४५२ क्युविक घनमिटर काठ यो नाका भएर नेपाल भित्रिएका छन् । सबैभन्दा बढी काठ इन्डोनेसिया र बर्माबाट भित्रिएका छन् ।

 बहिरबाट आयात गरिएको काठहरु बढि मात्रामा  भवनको झ््याल र चौखटमा बढी प्रयोग हुने गर्दछ । भित्र्याइएका यी गोलिया काठ व्यापारीले सोझै बिक्री गर्ने वा झ््याल, ढोकालगायतका सामग्री निर्माण गरी थोक बिक्रेतालाई उपलब्ध गराउने गर्छन् ।

 काठको माग बढदो भएर जिल्ला वन कार्यालयले वैकल्पिक वन व्यवस्थापन कार्यक्रम र साझेदारी वन कार्यक्रममा जोड दिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद देवकोटाले बताउनुभयो । 

यस कार्यक्रम अन्तर्गत जङ्गलभित्रका सुकेका, ढलेका काठलाई सङ्कलन गर्नुका साथै पूर्णरुपले तयार भएका रुखलाई कटान गरी आन्तरिक बजारमा उपलब्ध गराउन सकिने उहाँले जानकारी गराउनुभयो ।साथै उपभोक्ताले बन पैदावार को सरक्षणमा पनि विशेष रुपमा संरक्षण गर्न सहयोग पुयाउदै वनमा अनावश्यक रुपमा विनास हुन नदिनको लागी बन समिति निमार्ण कार्यलाई जोड दिइएको वन कार्यलय प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह