माघ ८, सोलुखुम्बु । सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, सोलुखुम्बु । सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्य"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बु सडक यातायातको भाडा घट्यो (भाडादरसहित)

२०७३, ८ माघ शनिबार १३:१८

माघ ८, सोलुखुम्बु । सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले सोलुखुम्बुबाट काठमाडौँ तथा अन्य ठाउँमा जाने भाडा समायोजन गरेको हो । 

परिमार्जित भाडादरअनुसार सल्लेरी–काठमाडौँको साविकको भाडादरमा रु २०० घटाएर रु एक हजार ४०० कायम गरिएको छ । त्यस्तै सल्लेरी–कटारीको भाडादरमा पनि २०० घटाएर एक हजार कायम गरिएको छ । त्यस्तै सल्लेरी–ओखलढुङ्गामा रु ४००, सल्लेरी–देउसामा रु ५५०, सल्लेरी–पञ्चनमा रु ५६० कायम गरिएको छ । बैठकले जिल्लाभित्रका अन्य विभिन्न रुटको पनि भाडा समायोजन गरेको छ । 

जिल्लाबाट अन्य जिल्ला तथा जिल्लाभित्र सञ्चालित यातायातका साधनले जथाभावी भाडा असुल्ने गरेको गुनासोपछि जिल्लामा भाडादर समायोजन गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह