१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देउराली कृषकको साधारण सभा सम्पन्न

८ माघ २०७३, शनिबार १६:१३

माघ ८, अर्घाखाँची । समाजमा आर्थिक समृद्धिको निम्ति सहकारी नै उपयुक्त आधार भएको भन्दै सहकारी विकासका निम्ति सबै एक जुट हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । देउराली कृषक सहकारी सस्था नुवाकोट (४ च्युरामाटिको एघारौं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन । 

सहकारीका अध्यक्ष बिनोद गैरेको अध्यक्षता,माया रायमाझीको स्वागत मन्तव्य र बाबुराम गैरेको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सह(सचीव देबिराम गैरे, एमाले सचीव बलराम पौडेल, माओवादी केन्द्रका अध्यक्ष रेसम थापा,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चेत नारायण गैरे, भैरव बचत तथा रिण सहकारी सस्था नुवाकोटका प्रतिनिधि नारायण प्रसाद खनाल,दीप सागर युवा क्लब नुवाकोटका अध्यक्ष शेषकान्त गैरे लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा सस्थाका प्रबन्धक चन्द्रमणी गैरेले बार्षिक प्रगति प्रतिबेदन र ४४ लाख २३ हजार ९ सय ३९ बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको गोपाल प्रसाद भट्टराई ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह