५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

डण्डा र अमरापुरीमा टेलीफोन लाईन बिस्तार हुने

४ पुष २०७२, शनिबार ०६:०८

दयाराम आचार्य । पुस ४, नवलपरासी । कावासोतीमा रहेको नेपाल टेलिकम शाखाले
कावासोती नगरपालिका डण्डा बजार र नवलपरासीको अमरापुरीमा ल्यान्डलाईन फोन बिस्तार गर्ने भएको छ

नेपाल टेलिकम कावासोती शाखाका प्रमुख कुल प्रसाद भुषालले
दिनुभएको जानकारी अनुसार बजार क्षेत्र र जनधनत्व बढि भएको ठाउलाई प्राथामिकतामा राखेर सेवा बिस्तार
गर्ने क्रममा कावासोतिको डण्डा र अमरापुरी क्षेत्रमा ल्याडलाईन सेवा बिस्तार गर्न लागिएको हो ।
उहाका
अनुसार यसै आर्थिक बर्ष भित्रमा डण्डा क्षेत्र र अमरापुरीमा ल्याड लाईन बिस्तार गर्ने योजना रहेको छ

क्षेत्रीय कार्यलय भैरहवाले टेण्डर प्रकिया बढाएर उपकरण आएको
खण्डमा यसै आर्थिक बर्षमा लाईन बिस्तार हुने समेत उहाले बताउनु भयो ।
डण्डा क्षेत्रमा कावासोतीबाट
लाईन लगेर केहि फोन बितरण गरेको भए पनि माग र जनघनत्व बढीरहेकाले त्यस क्षेत्रमा नया एक्सेन्ज निर्माण
गरी ल्यान्ड लाईनको बिस्तारको योजना रहेको यस्तै अमरापुरीमा रजहरबाट टेलीफोन तार बितरण गरीएको मा पटक
पटक तार चोरी भएपछि रोकिएको पुरानो लाईलाई बिस्थापित गरी पुन नया लाईन जडानको योजना रहेको उहाले बताउनु
भयो । अमरापुरी क्षेत्रका लागि पनि सोहि क्षेत्रमा सामान्य कार्यलय निर्माण गरी नया एक्सेन्ज मार्फत
सेवा बिस्तार गरीने भुषालले बताउनु भयो

कावासोती नगरपालिको
हात्तिखोर , बिष्णुनगर ,मगरकोट र डण्डा सम्म लाईन पुगेको भए पनि नगरपालिकालाई लक्षित गरी आवश्यकता र माग
अनुसार दिर्घकालिन रुपमा नगरपालिकाका अन्य क्षेत्रमापनि लाईन बिस्तारको योजना समेत रहेको बताउनु भयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता