माघ ९, कालिकोट । जिल्लाको स्वास्थ्य अवस्था सधारउन्मुख रहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दयाराम सिमखाडाले बताउनु भएको छ । 

स्वास्थ्य संस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, कालिकोट । जिल्लाको स्वास्थ्य अवस्था सधारउन्मुख रहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दयाराम सिमखाडाले बताउनु भएको छ । 

स्वास्थ्य संस्"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट स्वास्थ्य कार्यालयको अवस्था सुधारउन्मुख

२०७३, ९ माघ आईतवार ०५:५२

माघ ९, कालिकोट । जिल्लाको स्वास्थ्य अवस्था सधारउन्मुख रहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दयाराम सिमखाडाले बताउनु भएको छ । 

स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरु विगतका बर्ष भन्दा धेरै सुधार भएको बताउदै यसको स्तर उन्नति हुनुमा जिल्लाका सम्पूर्ण स्वास्थ्य कर्मी, स्वास्थ्य संस्था ब्यवस्थापन समिति र जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुको क्रियाशिलता रहेको बताउनु भएको छ । 

स्वास्थ्य अवस्था सुधार भएकै कारण स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभाग तथा क्षेतिय स्वास्थ्य निर्देशनालयले समेत जिल्ला स्वास्थ्यलाई सम्मान समेत गरेको बताउनु भएको छ ।

जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा केही कतै सामान्य समस्या देखा परेपनि त्यो समस्या धेरै लम्बिन नदिई तत्काल आपूर्ति तथा ब्यवस्थापन हुने गरेकाले पनि यस्तो प्रभाव परेको बताउनु भएको हो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला