दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीमै पहिलो पटक बायोप्लान्ट बन्दै

९ माघ २०७३, आईतवार ०६:०२

दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्न कर्नालीमै पहिलो पटक बायोग्यास प्लान निर्माण हुने भएको छ । 

जिल्ला अस्पतालबाट निस्कीने फोहोरलाई ब्यवस्थापन गर्न जटिल भौगोलिक विकटताका कारण चुनौति थपि स्वास्थ्य क्षेत्रको स्वच्छतामा समस्या देखिएकाले यसको सहि ब्यवस्थापन गरी त्यसबाट निक्लिने जैविक शक्ति उपयोगका लागि बायोग्यास प्लान्ट निर्माण हुने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल ब्यवस्थापन समितिको संयुक्त आयोजनामा हिजो शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौशल अलिले बायोग्यास प्लान निर्माणका लागि प्रक्रिया अगाडी बढाई सकेको बताउनु भएको छ । 

जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकारभेटघाटमा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा स्थानीय तथा राष्ट्रिय स्तरका संचार माध्यममा प्रकाशन तथा प्रशारण भएका समाचारहरुको यथार्थता बारे प्रकाश पार्दै स्वास्थ्य प्रमुख अलिले स्वास्थ्य क्षेत्रको स्तर विकासका लागि फोहोर ब्यवस्थापन एक प्रमुख सवाल रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह