१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आठौ राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिताको फाईनल खेलको उद्धघाटन

४ माघ २०७२, सोमबार ०१:५७

माघ ४, नवलपरासी । नवलपरासीमा जारी आठौ राष्ट्र«पति रनिङग शिल्ड
प्रतियोगिताको फाईनल खेलको आईतबार एक कार्यक्रमका बिच उद्धघाटन गरीएको छ ।
क्षेत्र नम्बर ३ को
मध्यविन्दु नगरपालिकाको लुसलहरीमा रहेको जनता सिद्ध माविमा आज एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी
दोलराज पाण्डेले खेलको उद्धघाटन गर्नु भएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै जिल्ला शिक्ष्ाँ अधिकारी
दोलराज पाण्डेले स्कुल स्तरमा हुने यस्तो प्रतियोगिताले बिधार्थिलाई खेलप्रति लाग्न उत्पे्रणा जगाउने र
यस्ता प्रतियोगिताले खेल क्षेत्रको बिकाशमा ठुलो टेवा पुर्याउने बताउनु भयो ।

rastrapati runnningshil 2
उद्घाटन काय्रक्रमा जिल्ला खेलकुद विकास समिती नवलपरासीका अध्यक्ष
कुमार आलेले को अध्यक्ष्ँता तथा जिल्ला शिक्ष्ाँ अधिकारी दोलराज पाण्डेको प्रमुख आतित्थ्यतामा भएको
कार्यक्रममा नेपाल शिक्ष्ँक संघ नवलपरासीका अध्यक्ष्ँ मोहन प्रसाद सर्मा ,रेडियो सामथ्यका प्रबन्ध
निर्देशक सागर पोख्रेल, जनतासिद्ध उच्च मावि लुसलहरीका प्राचार्य पिंजड बहादु महातो लगाएतले शुभकामना
मन्तब्य ब्यत्त गर्नु भएको थियो ।

raspati 1

प्रतियोगिताको उद्धघाटन खेलमा कबडि र भलिवल खेल
सम्पन्न भएका छन । हिजो छात्रा भलिवलमा राष्ट्रिय उच्च मावि छिवनि,कुमारवर्ति उमावि कोल्हुवा , नगडाडा
मावि रुचाङ र जनता मावि ईटौरा , छात्र भलिवलमा आदर्श उच्च मावि ,दिपेन्दं्र उमावि सर्दी ,न्यु प्लोर
गार्डेन स्कुल बन्जरिया बिजयी भएका छन ।

छात्र कबडिमा जिवनज्योति उच्च मावि कावासोती,नित्यानन्द
रत्नकुमारी उमावि जहदा र जनता उमावि डैनहवा यस्तै छात्रा कबडिमा जनत उमावि मनहरी र नगडाडा मावि रुचा¨
बिजयी हुदै सेमिफाईनल प्रवेश गरेका छन । प्रतियोगिता अन्र्तगत सोमबार छात्र तथा छात्राको ५ किलीमिटर दौड
बिहान ७ बजे देखि शुरु हुने जनाईएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव